साउन १६, काठमाडौँ। आज मंगलबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारमा आज अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक बस्ने उपसभामुख इन्दिरा रानामगरले जानकारी दिएकी छिन।
आज बस्न
लागेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ ।
- न्युज बहार संवाददाता