Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक बस्ने

  •   ३ वर्ष अघि | २४ फाल्गुन २०८०, बिहिबार

फागुन २४, काठमाडौँ । आज संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ ।

संघीय संसद् भवनमा नयाँ बानेस्वरमा बिहान ११ बजे प्रतिनिधिसभा बैठक र दिउँसो १:१७ बजे राष्ट्रियसभाको बैठक बस्ने छ । 

संसद् सचिवालयको जानकारी अनुसार आजको प्रतिनिधिसभाको बैठक र  राष्ट्रियसभाको बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाको अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने लगायतको सम्भावित कार्यसूची रहेको छ । 

                               

  • न्युज बहार संवाददाता

थप