Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पानी ट्यांकर महांकाल मन्दिरमा ठोक्किदा चालक गम्भिर घाइते, मन्दिरको भित्तामा पनि क्षति ।

  •   ३ वर्ष अघि | १५ साउन २०८०, सोमवार

साउन १५, काठमाडौँ । आज बिहान करिब सवा दुई बजेतिर महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किएर दुर्घटना भएको छ।

काठमाडौँको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् ।

ना २ क ४० नम्बरको ट्यांकर त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको अवस्थामा मन्दिरको भित्तामा ठोक्किएको हो । ट्यांकर ठोक्किंदा मन्दिरमा ठोक्किदा ट्यांकरका चालक गम्भीर घाइते भएका छन् ।

ट्यांकर चालक ओखलढुंगा स्थायी घर भएका हाल काठमाडौँको बसुन्धरा बस्ने ५९ वर्षीय चेतबहादुर खत्री दुर्घटनामा गम्भीर घाइते भएका छन् । उनको राष्ट्रियट्रमा सेन्टरमा उपाचार भइरहेको छ ।

प्रत्यक्षदर्शीहरुले ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप