Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घुस सहित वडाध्यक्ष र वडासचिव पक्राउ।

  •   ४ वर्ष अघि | ९ चैत्र २०७९, बिहिबार

चैत ९, जनकपुर। ५० हजार घुससहित धनुषा जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव पक्राउ परेका छन्।

आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई अख्तियार दुरूपयोग अनुसन्धान ५० हजार रूपैयाँ घुस रकम सहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन।

जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट उनीहरूलाई बुधबार पक्राउ गरिएको उनले बताएका छन।

उनीहरू दुबैले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए।

अख्तियारको बर्दिबास टोली घुस मागेको खबर पाएपछि खटिएको थियो। उक्त टोली त्याहाँ पुगेर रकमससहित उनीहरूलाई पक्राउ गरेको हो।

  • न्युज बहार संवाददाता

थप