Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मोटरसाइकलमा सवार दुई जनाको ट्रकले ठक्कर दिदाँ मृत्यु।

  •   ४ वर्ष अघि | ४ बैशाख २०८०, सोमवार

बैशाख ४, दाङ। दाङमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

उक्त दुर्घटनामा मृत्यु भएका दुबै मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताएका छन। 

सोमबार बिहान साढे ११ बजेतिर घोराही- तुलसीपुर सडक खण्ड अन्तरगत घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको प्रहरीले जनाएको छ। 

डिएसपी गौतमले दुर्घटनाका घाइतेमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का घाइतेलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको बताएका छन। 

प्रहरीले दुबै सवारी तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। 

  • न्युज बहार संवाददाता

थप