काठमाडौँ । आज आइतबार साँझ धादिङको खरी आसपास केन्द्रविन्दु भएर पुनः लगातार दुई परकम्प गएको छ।
५ बजेर
३१ मिनेट जाँदा ५ म्याग्निच्युडको भूकम्प गएको हो भने सोही क्षेत्र आसपास भएर ५
बजेर ३३ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन
केन्द्रले जनाएको छ ।
- न्युज बहार संवाददाता