Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यो प्रदेशमा आज सार्वनजिक विदा।

यो प्रदेशमा आज सार्वनजिक विदा।

  •   ४ वर्ष अघि | ३० फाल्गुन २०७९, मङ्लबार

फागुन ३०, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ।

होरी (होली)को अन्तिम दिन खखडेहरा पर्व कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायले मनाउँछन्। राना थारु समुदायमा होरी सबैभन्दा महत्वपूर्ण पर्वको रुपमा मानिन्छ। सुदूरपश्चिम प्रदेश सरकारले यस पर्वको अवसरमा २०७६ सालदेखि सार्वजनिक विदा दिन थालेको हो।

पहिलोपटक २०७४ सालमा पुनर्वास नगरपालिकाको ढक्कामा खखडेहरा महोत्सव समेत आयोजना गरिएको थियो ।

  • न्युज बहार संवाददाता

थप