Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तीनकुने सामूहिक हत्या प्रकरण : छानबिन गर्न ५ सदस्यीय समिति गठन

  •   ३ वर्ष अघि | ३० भदौ २०८०, शनिबार

भदौ ३०, काठमाडौँ । तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु  र जिल्ला प्रहरी परिसर, काठमाडौँ  रहेको समिति बनाएका हुन् ।

गएराति दिव्य सःमिल तिनकुनेमा धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ र अन्य एक जना गरी  ४ जनाको हत्या भएको थियो । 

  • न्युज बहार संवाददाता

थप