जेठ २४, ललितपुर। ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा प्रहरीले तीन जना पूर्वकर्मचारीहरुलाई पक्राउ गरेको छ।
ठगी गरेको आरोपमा तीन जनालाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले प्रवक्ता एवं एसपी नवराज कार्कीले जानकारी दिएका छन।
- न्युज बहार संवाददाता