Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामूहिक बलात्कार आरोपमा तिन जना पक्राउ, एक जना फरार

  •   ३ वर्ष अघि | ४ असोज २०८०, बिहिबार

असोज ४, डडेल्धुरा । डडेल्धुरा जिल्लामा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ पनि गरेको छ ।

सामूहिक बलात्कारमा संलग्न भएको अर्का एक १८ वर्षीय किशोर भने फरार रहेको प्रहरीले जनाएको छ । अहिले उनको खोजी कार्य भइरहेको छ ।

प्रहरीले फरक–फरक समय र स्थानमा २० वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप