Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आउँदै गरेको होली पर्वमा नेपाल प्रहरीको यस्तो आग्रह ।

होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न आग्रह ।

  •   ४ वर्ष अघि | १८ फाल्गुन २०७९, बिहिबार

फागुन १८, काठमाडौं । नेपाल प्रहरीले आउँदै गरेको होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगर्न र नगराउन साथै अपरिचित मानिसहरुको समूहमा होली नखेल्न आग्रह गरेको छ ।

नेपाल प्रहरीले सर्वसाधारणका नाममा जारी गरेको अनुरोध पत्रमा सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन भन्दै पत्रका होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाउन आग्रह गरिएको छ । नेपाल प्रहरीको अनुरोध पत्रमा लेखिएको छ, ‘कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔ, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं ।’

यसवर्षको होली पहाडी जिल्लामा २२ गते सोमबार र तराई मधेशका जिल्लामा २३ गते मंगलबार मनाइँदै छ ।

  • न्युज बहार संवाददाता

थप