Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यसरी थाहा पाउनुस १२ कक्षाको नतिजा

  •   १ वर्ष अघि | २० साउन २०८२, सोमवार

साउन १९, काठमाडौँ । आज  १२ कक्षाको नतिजा साँझ सार्वजनिक भएको छ ।

२१ वैशाखदेखि सुरु भएको कक्षा १२ को परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

नतिजा सार्वजनिक भएपछि सम्पुर्णमा नतिजा कसरी हेर्न सकिन्छ भन्ने कौतूहल बढेको छ ।

परीक्षा बोर्डको अनुसार यो वर्षको १२ कक्षाको नतिजा एसएमएस, वेबसाइट, सर्भिस र आईभीआर सर्भिसमार्फत हेर्न सकिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np मार्फत हेर्न सकिने छ ।

त्यस्तै एसएमएस सेवा अन्तर्गत नेपाल टेलिकमको १६०० नम्बरमा NEB Symbol No. टाइप गरी एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।

अर्को तर्फ आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । 

  • न्युज बहार संवाददाता

थप