Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पृथ्वी राजमार्गस्थित तनहूँमा सडक भासियो ।

  •   ३ वर्ष अघि | २४ साउन २०८०, बुधबार

साउन २४, तनहुँ । तनहुँ  जिल्लाको पृथ्वी राजमार्गस्थित ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने सडक भासिएको छ ।

पृथ्वी राजमार्गको सडक बुधवार मध्याह्न साढे १२ बजेको समयमा भासिएर यातायात अवरुद्ध बनेको प्रहरीको जनाएको छ ।

सडक भासिएपछी दुई तर्फी सवारी साधन आवतजावत बन्द भएको छ।  जिल्ला प्रहरी कार्यालय तनहुँले अहिले चाइनिज कम्पनीसँग समन्वय गरी सडक मर्मतको पहल भइरहेको जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप