Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वनस्थलीमा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

असोज ११, काठमाडौँ । काठमाडौँको बालजु क्षेत्रमा मोटरसाइकल नालीमा खसेको छ ।

शुक्रबार साँझ बालाजु वनस्थली नजिकै रहेको अन्नपूर्ण चोकमा बा.प्र.– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खस्दा मोटरसाइकलका चालक बेपत्ता भएका छन् ।

मोटरसाइकल निकालिएको तर चालक वेपत्ता छन् रहेको र उनको खोजी कार्य भइरहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप