Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

  •   ३ वर्ष अघि | २८ पुस २०८०, शनिबार

पुस २८, बुटवल । काठमाडौँका लागी नेपालगञ्जबाट छुटेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । शुक्रबार दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा राति १० बजे बस खसेको थियो ।

दाङका एसपी रामबहादुर केसीका अनुसार दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने अन्य घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरएको छ । 

प्रहरीले दुर्घटना भएको बस नमस्ते यातायातको रहेको जनाएको छ । ईलाका प्रहरी कार्यालय भालुवाङका अनुसार सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • न्युज बहार संवाददाता

थप