Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मृतकको संख्या बढ्दैँ, १५८ पुग्यो

  •   ३ वर्ष अघि | १८ कार्तिक २०८०, शनिबार

कार्तिक १८, काठमाडौँ । शुक्रबार राती जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । मृत्तक मध्ये ५८ जना पुरुष र ९९ जना महिला रहेका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा सबैभन्दा धेरै १ सय ५ जनाको मृत्यु भएको छ भने त्याहाँ ३३ जना पुरुष र ७२ जना महिलाको मृत्यु भएको छ । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकोमा २५ जना पुरुष र २७ जना महिला रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप