Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अदालतले दियो दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्ने अनुमति

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

असोज ९, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अनुसन्धानका लागि यसअघि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकोमा फुन: आज विद्युतीय कारोबार ऐन२०६३ अनुसार थप पाँच दिन हिरासतमा राख्ने अनुमती दिएको हो । 

साइबर ब्यूरोले असोज ६ मा पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्नका लागि ७ दिनको समय मागेर बुधबार अदालतमा पेस गरेको हो । 

  • न्युज बहार संवाददाता

थप