Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी ।

विद्युतीय मेसिनमार्फत् गएराति मतदान भएको थियो ।

  •   ४ वर्ष अघि | ५ फाल्गुन २०७९, शुक्रबार

फागुन ५, काठमाडौं । नेकपा एमाले निकट विध्यार्थी मंघ अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । गएराति भएको निर्वाचनबाट २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

विद्युतीय मेसिनमार्फत् गएराति मतदान भएको थियो भने सहमतिमा नेतृत्व चयनको प्रयास असफल भए पछी मतदान गरिएको हो। निर्वाचनमा जम्मा १५१७ मत खसेको थियो ।

एक नेताका अनुसार उपाध्यक्षमा धर्म गिरी, गोविन्द गिरी, मार्यादा विष्ट र नारायण घर्ती  त्यसै गरी कोषाध्यक्षमा संगम अर्याल र महासचिवमा नरेश रोकाया विजयी भएका छन् ।

सचिवमा सुजन कडरिया, सन्जीव धिताल, प्रकाश पौडेल, अन्जना शिवाकोटी, दीपेश प्रसाईं, बिनिता काफ्ले र आरती भट्टराई विजयी भएका छन । निर्वाचन समितिले औपचारिक रुपमा मतपरिणाम घोषणा गर्न भने बाँकी छ ।

थप