Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ उपत्यकामा परेको निरन्तर वर्षाका कारण सामाखुसी क्षेत्र डुबानमा

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

साउन २३, काठमाडौँ । काठमाडौँ उपत्यकामा गए राति देखी परेको अबिरल वर्षाका कारण काठमाडौँको सामाखुसी क्षेत्र डुबानमा परेको छ ।

सामाखुसी क्षेत्रमा रहेका विद्यालय तथा निजी घर लगायतका अन्य संरचना जलमग्न भएका छ ।

सामाखुसी रहेको एसईबी स्कुल पनि डुबानमा परेको छ । स्कुल डुबानमा परेपछी जमेको पानिलाई पम्प सेटको सहायताले तानेर फाल्ने काम  भइरहेको छ ।

डुबानमा परेका अन्य स्थान र घरहरुबाट पानि फालेर  सामानहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। 

  • न्युज बहार संवाददाता

थप