साउन २६, काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज शुक्रबार व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले इन्डियो विमानमार्फत भारतको नयाँ दिल्ली हुँदै काठमडौँ आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको जानकारी दिएका छन ।
अडुकियालाई राजस्व अनुसन्धान विभागले कालोसूचीमा राखेको थियो।
- न्युज बहार संवाददाता