Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राजेन्द्र रावल पाएनन विश्वासको मत सुदुरपश्चिम मुख्यमन्त्री पद मुक्त ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार एक महिना नपुग्दै ढलेको छ

  •   ४ वर्ष अघि | २६ माघ २०७९, बिहिबार

माघ २६, काठमाडौँ । राजेन्द्र रावल सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री पदमुक्त भएका छन् । विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन नसके पछी उनि स्वत पदमुक्त  भएका हुन । छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि विश्वासको मत लिन मतदानसम्म पनि छलफल पुग्न सकेन ।

यस सगैँ सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार एक महिना नपुग्दै ढलेको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप रावलले विश्वासको मत पाउन नसकेपछी उनी पदमुक्त भएका हुन्।

 

थप