काठमाडौं
। आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली जाँदैछन् । प्रधानमन्त्री
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेश जान लागेका
हुन ।
प्रधानमन्त्री
प्रचण्डले जनयुद्ध दिवसको कार्यक्रम पनि त्यही मनाउने छन ।
कैलाली, गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन, महेन्द्रनगरमा
सुख्खा बन्दरगाहको निरीक्षण तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना
गरेको जनयुद्ध दिवसको विशेष कार्यक्रममा सहभागी हुनको लागी कैलाली गाजे माओवादीले
जनाएको छ । उनी आज नै काठमाडौं फर्कने योजना रहेको छ ।