Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पोखरा डुंगा दुर्घटना अपडेटः एक वृद्धाको मृत्यु।

उनको उपचारका क्रममा मृत्यु भएको हो।

  •   ४ वर्ष अघि | २० फाल्गुन २०७९, शनिबार

फागुन २०, पोखरा। आज शनिबार हावाहुरिका कारण पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी वृद्धा याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार दिउँसो पोखरा महानगपालिकामा एक्कासि हावाहुरी चल्दा गिरीसहित परिवारका ६ जना सवार डुंगा तालमा पल्टिएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण विकले उद्धार गर्दा उनि अचेत अवस्थामा थिईन भने गिरीको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिएका छन।

  • न्युज बहार संवाददाता

थप