Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जिप दुर्घटनामा एक जनाको मृत्यु, २ जना घाइते।

  •   ३ वर्ष अघि | १० असार २०८०, आइतवार

असार १०, बाग्लुङ। शनिबार राति बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

ध१ज ७१९० नम्बरको जीप जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गर्दा दुर्घटना भई धम्जाका १८ वर्षीय विजय विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप