भदौ १२, कञ्चनपुर
। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको गए राति डेङ्गु रोगको
सङ्क्रमणबाट मृत्यु भएको छ ।
उपचारका
क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाले बताएका
छन ।
- न्युज बहार संवाददाता