जेठ १३, सङ्खुवासभा । सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्प (आधार शिविर) मा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता