Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

शवबाट मासु, हड्डी निकालेको आरोपमा पशुपति आर्यघाटबाट एक जना पक्राउ

  •   १२ महिना अघि | २६ साउन २०८२, आइतवार

साउन २५, काठमाडौँ । पशुपति आर्यघाटबाट एक जना पक्राउ परेका छन । प्रहरीले अर्यघटामा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जनालाई पक्राउ परेका गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने (घाटे बाहुन) काम गर्ने एक ब्राम्हण रहेका छन । अहिले उक्त ब्राम्हणलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । उनी माथी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दका अनुसार पीडितहरूले हड्डी बेचेको भनेर आरोपमा जाहेरी लिएर आएका हुन ।

यस विषयमा पक्राउ परेका घाटे बाहुन मुख्य आरोपी रहेका छन्।

  • न्युज बहार संवाददाता

थप