असोज १, काठमाडौँ । राष्ट्रिय विज्ञान दिवस २०८० आज मनाइँदैछ ।
विज्ञान दिवस, २०८० का लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता :
सबल अर्थतन्त्रको आधारशीला’ भन्ने
आदर्श वाक्य तय गरिएको छ।
सङ्घ, प्रदेश र स्थानीय तहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस
मनाउन सबैमा आग्रह गरेको छ ।
- न्युज बहार संवाददाता