Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुख्खा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडक अवरूद्ध।

  •   ३ वर्ष अघि | ८ जेष्ठ २०८०, सोमवार

जेठ ८, मुग्लिन । नारायणगढ -मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा सडक अवरूद्ध भएको छ। 

आज दिउँसो साढे २ बजेतिर इच्छाकामना-६ स्थित ३ नम्बर पुलमा सुक्खा पहिरो झरेको थियो। सुख्खा पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताएका छन। 

सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको डिएसपी विजयराजले जनाकारी दिएका छन।

  • न्युज बहार संवाददाता

थप