बैशाख २९, काठमाडौँ। प्रहरीले शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र
किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा मदन राईलाई पक्राउ गरेको छ।
प्रहरीले
मदन राईलाई फाउन्डेसनबाटै आज शुक्रबार पक्राउ गरिएको जनकारी गराएको छ।
राईलाई
पक्राउ गरिएको आधिकारीक जानकारी जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक
मञ्जील मुकारूङले दिएका हुन।
- न्युज बहार संवाददाता