Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजको भुकम्पले धादिङमा पहिरो, जमिन चिरा

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

कार्तिक ५, काठमाडौँ । धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका-५ मा केन्द्रविन्दु भएर आइतबार बिहान ७ : ३९ बजे  भूकम्प गएको छ।

त्यस वडाका गाउँपालिका उपाध्यक्ष धनबहादुर खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको जानकारी दिएका छन।

यस विषयमा जानकारी गराउँदै अर्यालले भने ६.१ म्याग्निम्युडको भनेर आइरहेको छ। तर, हामीले त्योभन्दा ठूलो कम्पन महसुस गरेका छौँ, भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको भन्ने खबरहरु आइरहेको छ, माटाका ढिस्काहरू भत्किएका छन भने घरहरूमा क्षति पुगेको विवरण आएको छैन। 

  • न्युज बहार संवाददाता

थप