Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पहिरोले लमजुङ जिल्लामा तिन घर बगायो, तिन जना बेपत्ता

  •   २ वर्ष अघि | १२ असार २०८१, बुधबार

असार १२, काठमाडौँ । पहिरोले लमजुङ जिल्लामा तिन घर बगाएको छ । तिन घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका छन् ।

गाउँपालिका उपाध्यक्ष गमी माया गुरुङका अनुसार लमजुङ जिल्ला क्व्होलासोथार गाउँपालिका–३ पच्यु टोलमा आज बिहान पौने ५ बजेतिर गएको पहिरोले तीनवटा घर बगाएको गो । घर बगाउँदा तीन जना बेपत्ता समेत भएको गुरुङले जानकारी दिएकी छन ।

स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले पुरिएको हो ।

  • न्युज बहार संवाददाता

थप