असोज १५, काठमाडौँ । दसैँको अवसरमा काठमाडौँ उपत्यका सुनसानजस्तै देखिएको छ।
नवमीको दिन सडकमा सवारीसाधनको चाप अत्यन्तै कम देखिएको छ।
मानिसहरूको आवतजावत
पनि न्यून छ, र अधिकांश पसलहरू
बन्द छन्। घटस्थापनादेखि अहिलेसम्म करिब पाँच लाख मानिस उपत्यका बाहिर गएका छन्।
- न्युज बहार संवाददाता