Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टिकापुरका विभिन्न स्थानामा कर्णाली नदी बस्ती पस्ने जोखिम, सतर्कता अपनाउन आग्रह ।

  •   ३ वर्ष अघि | २८ साउन २०८०, आइतवार

साउन २८, कैलाली । निरन्तर वर्षाका कारण कैलाली जिल्लाको टीकापुर-५ टीकापुर उद्यान पार्क नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ ।

कर्णाली नदीले टीकापुर पार्कको सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा भएको हो ।

पार्क क्षेत्रको कर्णाली नदी तटबन्धन भत्किएको खण्डमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने जोखिम देखिएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप