Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मृत भेटिएका वरिष्ठ नायब निरीक्षक उज्वल पौडेलको हत्या गरिएको खुलासा ।

  •   ३ वर्ष अघि | १० साउन २०८०, बुधबार

साउन १०, बागलुङ। मंगलबार बिहान बागलुङ जिल्लाको एक होटलामा मृत भेटिएका वरिष्ठ नायब निरीक्षक ( वरिष्ठ सई) उज्वल पौडेलको  हत्या गरिएको खुलासा भएको छ। 

उनी मृत भेटिएका होटलका  सञ्चालक ४५ वर्षीया आशा र उनका २० वर्षीय छोरा बिनोद कुँवरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको कुटपिटका कारण मृत्यु भएको खुल्न आएको हो।

पौडेल त्यस दिन होटलमा खाजा खान गएका थिए सो क्रममा होटलमा सामान्य विवाद हुँदा उनीहरू कुटपिटमा उत्रिए र निर्घात् कुटपिटपछी बेहोस् भएका पौडेललाई  आमाछोरा मिलेर कपडाले घाँटी कसेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन केसीले बताएका छन।

वरिष्ठ सई उज्वल पौडेल मंगलबार बिहान २ बजे मृत फेला परेका थिए।  

  • न्युज बहार संवाददाता

थप