भदौ १०, काठमाडौँ । आइतबार पनि क्रिकेटर सन्दीप लामिछानेको विरुद्धको मुद्दाले पालो नपाएको बताइएको छ ।
५ औं नम्बरमा भएको मुद्दालाई आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले हेर्न नभ्याइने भनी आदेश गरेको हो ।
- न्युज बहार संवाददाता