बैशाख
३०, काठमडौँ। चालु आर्थिक वर्षको ९ महिनामा ६ लाख नेपालीले वैदेशिक रोजगारका लागी श्रम
स्वीकृति लिएका छन्।
गएको साउनयता ५३ हजार ४८९ महिला र पाँच लाख ४८ हजार ६६४ पुरूष गरी कुल ६ लाख दुई हजार १५३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
यो दुबै नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको संख्या हो।
- न्युज बहार संवाददाता