Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१२ को नतिजामा चित्त नबुझेमा १५ दिनभित्र पुनर्योग गराउन सकिने ।

  •   ३ वर्ष अघि | ३१ साउन २०८०, बुधबार

साउन ३१, काठमाडौँ । हिजो सार्वजनिक भएको यस वर्षको कक्षा १२ को नतिजामा चित्त नबुझेमा १५ दिनभित्र पुनर्योग गराउन सक्ने व्यवस्था गरिएको छ ।

यसको लागी प्रतिविषय रु पाँच सय तिरेर पुनर्योग गराउन सक्ने व्यवस्था गरिएको छ । 

नतिजामा चित्त नबुझे विद्यार्थीले उत्तर पुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने  व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए । 

  • न्युज बहार संवाददाता

थप