Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सिन्धुली बस दुर्घटनाका मृतक ३ जनाको सनाखत।

बाँकी ३ जना मृतकको सनाखत हुन सकेको छैन।

  •   ४ वर्ष अघि | २८ फाल्गुन २०७९, आइतवार

फागुन २८, सिन्धुली । आज सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन त्यी ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। ६ जना मध्ये तीन जनाको अहिले सनाखत भएको छ। उक्त दुर्घटनामा तीन पुरुष र तीन महिलाको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा ओखलढुङगाको सिद्धिचरण नगरपालिकाका ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिकाका २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् भने बाँकी ३ जना मृतकको सनाखत हुन सकेको छैन।

  • न्युज बहार संवाददाता

थप