Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गुगललाई एकै दिनमा १०० अर्ब डलर घाटा ।

गुगललाई एकै दिनमा १०० अर्ब डलर घाटा ।

  •   ४ वर्ष अघि | २७ माघ २०७९, शुक्रबार

माघ २७, एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ‘बार्ड’को विज्ञापनमा गुगलले गरेको गल्तीका कारण गुगलले १०० अर्ब डलरको नोक्सानी बेहेरेको बीबीसीले जनाएको छ।

गुगल यो च्याटबट हालै ल्याउने घोषणा गरेको आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट ‘बार्ड’ थियो।

एक नौ वर्षीया छात्राले सोमबार सार्वजनिक गरिएको उक्त विज्ञापनमा जेम्स वेब स्पेस टेलिस्कोपको खोजको बारेमा च्याटबटलाई प्रश्न सोधेकी थिइन् र त्यसको जवाफमा, गुगल च्याटबोटले भन्यो, ‘यो टेलिस्कोपले पहिलो पटक पृथ्वीको सौर्यमण्डल बाहिरको ग्रहको तस्बिर लिएको थियो।’

तर, यता खगोलविद्हरूले यो जानकारीलाई गलत भन्दै पहिलोपटक यो तस्बिर लिएको रेकर्ड सन् २००४ मा युरोपमा निकै ठूलो टेलिस्कोपको नाममा रहेको बताए।

खगोदविद्हरूको जवाफपछि गुगलको मूल कम्पनी अल्फाबेटको सेयर सात प्रतिशतले घट्दा कम्पनीलाई १०० अर्ब डलर घाटा भएको हो।

थप