Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अपराध अनुसन्धानमा नेपालमै पहिलो पटक ‘ब्रेन म्यापिङ’को प्रयोग

  •   ३ वर्ष अघि | १९ असोज २०८०, शुक्रबार

असोज १९, काठमाडौँ । नेपालमा पहिलो पटक ‘ब्रेन म्यापिङविधीको प्रयोग भएको छ । पहिलो तीनकुनेमा दुई साताअघि भएको सामूहिक हत्या प्रकरणमा संलग्न सिन्धुपाल्चोकका आरोपी सञ्जय भण्डारीको सनसनीपूर्ण बयानपछि उनको ब्रेन म्यापिङगराएको छ ।

नेपालमा पहिलो पटक अपराध अनुसन्धानमा यो विधिको प्रयोग गरिएको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतले आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि ब्रेन म्यापिङ गराइएको बताएका छन ।

यो मामलाको अनुसन्धानमा नयाँ विधिको प्रयोग भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख भुपेन्द्र खत्रीले पनि स्वीकारेका छन।

  • न्युज बहार संवाददाता

थप