फागुन
२४, धनगढी। आज ११३ औँ
अन्तर्राष्ट्रिय महिला दिवस हो यो दिन देशभर विभिन्कोन कार्यक्रम गरेर मनाईदै छ। यही नारी दिवसको अवसरमा ६ जना महिला अटो चालक सम्मानित भएका छन्।
आज
एक विशेष कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम प्रदेश सरकारले अटोचालक महिलाहरूलाई
सम्मान गरेको हो।
सामाजिक
विकास मन्त्रालयले महिला अटो चालकहरुलाई नगद रु.१० हजारसहित प्रमाणपत्र र दोसल्ला
ओढाएर सम्मान गरेको छ।
- न्युज बहार संवाददाता