Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पहिलोपटक काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सुरु

  •   ३ वर्ष अघि | ३ असोज २०८०, बुधबार

असोज ३, काठमाडौँ । पहिलोपटक काठमाडौँ उपत्यकामा सरकारले द्रुत बस सेवा सुरु गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज संविधान दिवसको अवसर पारेर काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उदघाटन गरेका हुन् ।

सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा चल्ने छ । आज उदघाटन भएको भए पनि  सर्वसाधारण यात्रुको लागी भने बसले भोली देखि मात्र पनि भोलिदेखि सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप