भदौ
१, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भोली शनिबार काठमाडौँका विभिन्न ८
स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने जानकारी दिएको छ।
टेकु
सबस्टेसनमा लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना अन्तर्गत चार्जको
कार्य भइरहेका कारण बिहान १० देखि दिउँसो ३ बजेसम्म काठमाडौँका ८ स्थानमा विद्युत्
आपूर्तिमा अवरोध आउने भएको हो।
हेर्नुस कुन कुन ठाउँमा विद्युत् आपूर्ति अवरूद्ध हुन्छ ।

- न्युज बहार संवाददाता