Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दारी ग्याङ काठमाडौँले शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्ने

  •   २ वर्ष अघि | १६ असोज २०८१, बुधबार

असोज १६, काठमाडौँ । आउँदै गरेको बिजया दशमी तथा शुभ दिपावलीको अबसरमा सामाजिक सञ्जाल फेसबुकमा चर्चित युवाहरुको समूह दारी ग्याङले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गर्ने भएको छ ।

दारी ग्याङ काठमाडौँले यहि मिति २०८१ असोज १९ गते शनिबारका दिन टोखा स्थित झोर झरना (बरुणेश्वर महादेब) घुम्ने र टोखा-१ मा रहेको कोटे भिलेज रिसोर्टमा शुभकामना आदान प्रदानका साथै चियापान कार्यक्रम पनि राखेको दारी ग्याङका जिल्ला संयोजक समुन्द्र रिजाललले जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप