Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रहरीलाई सहयोग गर्दै दारी ग्याङ काठमाडौँ

  •   ११ महिना अघि | १३ कार्तिक २०८२, बुधबार

कार्तिक १२, काठमाडौँ । दारी ग्याङ काठमाडौले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ  ।  बिपद ब्यबस्थापन होस वा अन्य कार्य कुनै किसिमको कार्य होस यस समुहले निरन्तर समाजमा सेवा गरिरहेको पाइन्छ ।

यसै कार्यलाई निरन्तर दिदै दारी ग्याङ काठमाडौले जेन्जी आन्दोलनको क्रममा क्षेती हुन पुगेको  तारकेश्वर नगरपालिका वडा नं ११ स्थित ट्राफिक प्रहरी प्रभाग, नेपालटारलाई १५ थान डिबाइड्रर र ५ थान प्रहरी चेकिङ बोड हस्तान्तरण गरेको छ । यस विषयमा जानाकरी दिदैँ दारी ग्याङ काठमाडौँका सम्योजक  समुन्द्र रिजालले रोडमा हुने सवारी दुर्घटना कसरी कम गर्न सकिन्छ भन्ने बारे  आउने दिनहरुमा ट्राफिक प्रहरी सँग मिलेर विभिन्न रोड सेफ्टीका कार्यक्रम समेत गर्ने बताउनु भयो ।

  • न्युज बहार संवाददाता

थप