Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बानेश्वर क्षेत्रमा कर्फ्यु

  •   ११ महिना अघि | २३ भदौ २०८२, सोमवार

भदौ २३, काठमाडौँ । जेनजीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र उल्लंघन गर्दै संसद भवनसम्म प्रवेश गरेपछि अवस्था नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिएका छन्।

  • न्युज बहार संवाददाता

थप