Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पाँच दिनसम्म भेटीएनन् सुनकोशी नदिमा बेपत्ता भएका सिटिइभिटीका अधिकारीहरु।

  •   ३ वर्ष अघि | २३ जेष्ठ २०८०, मङ्लबार

जेठ २३, सिन्धुली । आज पाँचौँ दिनसम्म पनि सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका सिटिइभिटीका अधिकारीहरुको अवस्था पत्ता लाग्न सकेको छैन।

उनीहरुको अझै खोजी भइरहेको छ । आज घटना भएको पाँचौँ दिनसम्म पनि ती अधिकारीहरूको अवस्था अज्ञात नै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जिवी दाहालले बताएका छन।

बेपत्ताहरू र गाडीको निरन्तर खोजी कार्य भइरहेको रहेको दाहालले जानकारी दिएका छन।

  • न्युज बहार संवाददाता

थप