Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टाइम म्यागजिनको सय उदयीमान व्यक्तीको सुचिमा बालेन शाह पनि

  •   ३ वर्ष अघि | २८ भदौ २०८०, बिहिबार

भदौ २८, काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रतिष्ठित टाइम म्यागजिनले यसवर्षका सय उदयीमान व्यक्तीको सुचिमा समावेश गरेको छ । ‘टाइम हन्ड्रेड नेस्क्ट’ भन्ने विषयमा म्यागजिनले तयार पारेको  सूचीमा बालेनको नाम पनि समावेश रहेको छ ।

टाइम म्यागजिनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गरेको छ । त्यसैगरी म्यागजिनले सरसफाइ, फोहोर विसर्जन, सफा सडक, सुरक्षित पिउने पानी र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा शाहले योगदान दिएको बताएको छ ।

  • न्युज बहार संवाददाता

थप