भदौ १, बझाङ । बझाङ केन्द्रविन्दू भएर भुकम्प
गएको छ । बझाङ जिल्लाको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको हो ।
बिहीबार
बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९
रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले
जनाएको छ ।
- न्युज बहार संवाददाता